सौर्यमण्डल

सौर्यमण्डल संग सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर

1 / 25

1. बिहानको तारा (Morning Star) भनेर कुन ग्रहलाई भनिन्छ? (खरिदार, २०७१)

2 / 25

2. तलको प्रश्नमा दुईवटा Statement उल्लेख गरिएको छ, पहिलोलाई भनाई (Assertion) र दोस्रोलाई कारण (Reason) भनिएको छ । प्रश्नमा दिइएको Statement को आधारमा ठीक उत्तर रोज्नुहोस् । (शाखा अधिकृत, २०७४)
भनाई (Assertion) :- शुक्र ग्रह सूर्यबाट बुधभन्दा टाढा भए पनि यो बुधभन्दा बढी तातो छ ।
कारण (Reason) :- शुक्र ग्रहमा अत्यधिक मात्रामा कार्बन-डाइअक्साइड ग्यास भएको हुँदा हरितगृह प्रभाव पर्ने गएकोले यस्तो भएको हो ।

3 / 25

3. सूर्यबाट सबैभन्दा टाढा रहेको ग्रह कुन हो? (नायब सुब्बा, २०६९)

4 / 25

4. सूर्यबाट दुरीका आधारमा नजिकबाट टाढाका ग्रहहरूको क्रम तलको मध्ये कुन ठीक हो? (स्थानीय तह, छैटौँ, २०७६।४।३)

5 / 25

5. कुन ग्रहलाई सुनौलो ग्रह (Golden Planet) नामले समेत चिनिन्छ? (नायब सुब्बा, २०७५)

6 / 25

6. आकारको आधारमा निम्न ग्रहहरूलाई ठूलोदेखि सानोको क्रममा राख्दा कुन जवाफ सही हुन्छ? (स्थानीय तह, पाँचौँ, २०७६।४।४)

7 / 25

7. बिहानको तारा (Morning star) भनेर कुन ग्रहलाई चिनिन्छ? (खरिदार, २०७४ / २०६६।१२।१४)

8 / 25

8. सौर्य प्रणालीमा सूर्यबाट सबभन्दा नजिक रहने ग्रह कुन हो? (नायब सुब्बा, २०७८।४।३०)

9 / 25

9. पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह देहायकामध्ये कुन हो? (खरिदार, २०७५)

10 / 25

10. सूर्यको अवलोकन गर्न सकिने यन्त्रलाई के भनिन्छ? (शाखा अधिकृत / मा.वि. शिक्षक, २०७८)

11 / 25

11. कुन ग्रहलाई पृथ्वीको जुम्ल्याहा ग्रह पनि भनिन्छ? (शाखा अधिकृत, २०८०।३।१६)

12 / 25

12. सूर्यबाट विभिन्न ग्रहहरूको दुरीका आधारमा नजिकदेखि टाढा क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सही हो? (नायब सुब्बा, २०७४)

13 / 25

13. कुन ग्रहलाई बेलुकीको तारा (Evening star) भनिन्छ? (नायब सुब्बा, २०७०)

14 / 25

14. कुन ग्रहलाई "प्रेम र सुन्दरताकी देवी" भनिन्छ? (नायब सुब्बा, २०७२)

15 / 25

15. कुन ग्रहलाई रातो ग्रह (Red Planet) पनि भन्ने गरिन्छ? (खरिदार, २०७९।६।८)

16 / 25

16. सौर्य प्रणालीको आकारका आधारमा सबैभन्दा सानो ग्रह कुन हो? (नायब सुब्बा, २०७६।११।२४)

17 / 25

17. सौर्य प्रणालीमा भित्री ग्रह भनेर चिनिने चार ग्रहहरू कुन-कुन हुन्? (नायब सुब्बा, २०७९।९।३)

18 / 25

18. आठवटा ग्रहहरूमध्ये सबैभन्दा तातो र सबैभन्दा चम्किलो ग्रह (the brightest and hottest planet) भन्नाले कुन ग्रहलाई जनाउँछ? (नायब सुब्बा, २०७२)

19 / 25

19. कुन ग्रहलाई सुनौलो ग्रहको नामले चिनिन्छ? (कोशी_पाँचौँ, २०७८।१२।२६)

20 / 25

20. सौर्यमण्डलमा तलका मध्ये कुन ग्रहलाई Terrestrial Planet पनि भनिन्छ? (खरिदार, २०८०।६।६)
धातु वा चट्टानबाट बनेका ४ वटा भित्री ग्रहहरू: बुध, शुक्र, पृथ्वी र मंगललाई धरातरीय ग्रह (Terrestrial Planet) भनिन्छ ।

21 / 25

21. पृथ्वीको Sister Planet भनेर कुन ग्रहलाई चिनिन्छ?

22 / 25

22. सौर्यमण्डलका ग्रहहरूलाई भित्री सौर्यमण्डल र बाहिरी सौर्यमण्डलमा विभाजन गरिएको छ । तलका मध्ये कुन ग्रह भित्री सौर्यमण्डलमा पर्छ? (निमावि शिक्षक, २०८०)

23 / 25

23. कुन ग्रहलाई "ग्रहहरूको राजा" भनेर चिनिन्छ? (स.म.वि.नि, २०७४।५।१०)

24 / 25

24. सूर्यबाट दुरीको हिसाबले पृथ्वी र शनि ग्रहको बिचमा पर्ने ग्रहहरू कुन कुन हुन्? (मा.वि. शिक्षक, २०७९)

25 / 25

25. रातो ग्रह (Red Planet) भन्नाले कुन ग्रहलाई चिनिन्छ? (शहीद गंगालाल, पाँचौँ, २०७९।६।३)

Your score is

The average score is 0%