globe, the world, map, maps, europe, the globe, the earth, globe, globe, globe, globe, globe, map, map

विश्वको भूगोल

बहुबैकल्पिक प्रश्नोत्तर

1 / 50

1. चीनको Great Wall पर्खालको लम्बाइ कति रहेको छ? (स.प्र.नि, २०८३।२।१८)

2 / 50

2. सुप्रसिद्ध भिक्टोरिया ताल कुन-कुन तीनवटा देशहरूसँग बाँडिएको छ? (स.प्र.नि, २०८३।२।१८)

3 / 50

3. ग्रेट बेरियर रिफ कुन महादेशको समुद्री तटमा पर्छ? (स.प्र.नि, २०८३।२।१८)

4 / 50

4. सुमेरु महासागरले देहायका राष्ट्र मध्ये कुनलाई छुँदैन? (स.प्र.नि, २०८३।२।१८)

5 / 50

5. विश्वको सबैभन्दा लामो हिमनदी कुन हो? (NEA, सातौँ(प्रा), २०८३।१।११)

6 / 50

6. मृत सागर (Dead Sea) कुन कुन देशहरूका बीचमा अवस्थित छ? (NEA, सातौँ(प्रा), २०८३।१।११)

7 / 50

7. एडम्स पिक कुन देशमा पर्छ? (NEA, सातौँ(प्रा), २०८३।१।११)

8 / 50

8. समुन्द्रको पिंदबाट सबैभन्दा उच्चस्थानमा रहेको पहाड कुन हो? (NEA, सातौँ(प्रा), २०८३।१।११)

9 / 50

9. तलका मध्ये कुन जोडी सही छैन? (अधिकृत क्याडेट, २०८२।१९।०१)

10 / 50

10. तलका मध्ये कुन मुलुकमा म्यागलेभ (Maglev) रेल सञ्चालनमा छैन? (अधिकृत क्याडेट, २०८२।१९।०१)

11 / 50

11. विश्वको सबैभन्दा ठूलो भूपरिवेष्टिष्ट राष्ट्र कुन हो? (अधिकृत क्याडेट, २०८२।१९।०१)

12 / 50

12. भियना .... देशको राजधानी हो। (अधिकृत क्याडेट, २०८२।१९।०१)

13 / 50

13. प्रत्येक एक डिग्री देशान्तरमा कति समय अन्तर पर्दछ? (अधिकृत क्याडेट, २०८२।१९।०१)

14 / 50

14. विश्वको दोस्रो ठूलो सडक सञ्जाल भएको देश कुन हो? (आयल निगम, पाँचौँ, २०८२।१९।२१)

15 / 50

15. भूमि मापन गर्न प्रयोग नगरिने इकाई तलका मध्ये कुन हो? (आयल निगम, पाँचौँ, २०८२।१९।२१)

16 / 50

16. Colistan मरुभूमि कुन देशमा पर्छ? (गुठी संस्थान, अ.स.ई, २०८२।२।१५)

17 / 50

17. नाइल नदीसम्बन्धी तलको कुन तथ्य बेठिक छ? (खा.व्य.क.लि, पाँचौँ, २०८२।१८।१९)

18 / 50

18. उत्तरी ध्रुव वरिपरि फैलिएको महासागर कुन हो? (खा.व्य.क.लि, पाँचौँ, २०८२।१८।१९)

19 / 50

19. जलामुखीको कारणले प्रत्यक्ष रूपमा उत्पन्न हुने प्रकोप तलका मध्ये कुन होइन? (खा.व्य.क.लि, पाँचौँ, २०८२।१८।१९)

20 / 50

20. कुनै पनि देशको स्थानीय समयको निर्धारण के को आधारमा गरिन्छ? (खा.व्य.क.लि, पाँचौँ, २०८२।१८।१९)

21 / 50

21. इराकको पुरानो नाम के हो? (खा.व्य.क.लि, चौथो, २०८२।१८।५)

22 / 50

22. विश्वको सबैभन्दा लामो समुद्री किनारा भएको देश कुन हो? (खा.व्य.क.लि, चौथो, २०८२।१८।५)

23 / 50

23. विश्वको सबैभन्दा लामो हिमनदी कुन हो? (खा.व्य.क.लि, चौथो, २०८२।१८।५)

24 / 50

24. आगोको औंठी (Ring of Fire) भनेर कुन महासागरलाई चिनिन्छ? (खा.व्य.क.लि, चौथो, २०८२।१८।५)

25 / 50

25. गोवि मरुभूमि कुन महादेशमा पर्छ? (खा.व्य.क.लि, चौथो, २०८२।१८।५)

26 / 50

26. युरोप र एसिया महादेशलाई जोइने पर्वत/पर्वतश्रृंखला तलका मध्ये कुन हो? (खा.व्य.क.लि, चौथो, २०८२।१८।५)

27 / 50

27. पृथ्वीको सतहको कुनै निश्चित स्थानबाट पृथ्वीको व्यासको अर्को छेउ (Opposite) मा पर्ने स्थानलाई के भनिन्छ? (खा.व्य.क.लि, चौथो, २०८२।१८।५)

28 / 50

28. तलका मध्ये बढी देशसँग सिमाना जोडिएको देश कुन हो? (परीक्षा बोर्ड, शा.अ, २०८२।१०।२७)

29 / 50

29. 'Silk Road' कुन देशसँग सम्बन्धित थियो? (RBCL, चौथो, २०८२।१०।१२)

30 / 50

30. एसिया महादेशमा रहेका देहायका मध्ये सबैभन्दा लामो नदी कुन हो? (RBCL, चौथो, २०८२।१०।१२)

31 / 50

31. हिन्दू, बौद्ध र इस्लाम धर्मको आस्थाको केन्द्रको रूपमा रहेको एडम्स पिक कुन देशमा पर्छ? (RBCL, चौथो, २०८२।१०।१२)

32 / 50

32. नयाँ संसार उपनामले चिनिने महादेश कुन हो? (RBCL, चौथो, २०८२।१०।१२)

33 / 50

33. युरोप र एसिया महादेशको संयुक्त नाम के हो? (RBCL, चौथो, २०८२।१०।१२)

34 / 50

34. क्षेत्रफलको आधारमा तलका मध्ये सबैभन्दा ठूलो भूपरिवेष्टिष्ट देश कुन हो? (ADBL, लेखापाल, २०८२।३।२४)

35 / 50

35. Roof of the World भनेर चिनिने पामिरको पठार कुन महादेशमा पर्छ? (ADBL, लेखापाल, २०८२।३।२४)

36 / 50

36. पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भन्ने तथ्य पत्ता लगाउने वैज्ञानिक को हुन्? (क.सं.कोष, पाँचौँ, २०८२।३।१६)

37 / 50

37. अफ्रीकाको सबैभन्दा ठूलो ताल, "Lake Victoria" कुन कुन देशहरूको सिमानामा पर्छ? (स.प्र.नि, २०८२।२।१३)

38 / 50

38. एसियाको सबैभन्दा लामो हिमन्दीको नाम के हो? (स.प्र.नि, २०८२।२।१३)

39 / 50

39. कुन महादेशलाई भूमध्यरेखाले बीच भागमा काटेको छ? (स.प्र.नि, २०८२।२।१३)

40 / 50

40. विश्वको सबैभन्दा ठूलो भूपरिवेष्टिष्ट मुलुक कुन हो? (कृषि साकल्य, अ. तृतीय, २०८१।९।१२)

41 / 50

41. युरोपका धेरै मुलुक भएर बहने डेन्युब नदी कहाँ गएर अन्त्य हुन्छ? (कृषि साकल्य, अ. तृतीय, २०८१।९।१२)

42 / 50

42. एसिया महादेशले संसारको कुल भूभागको कति प्रतिशत भूभाग ओगटेको छ? (कृषि साकल्य, अ. तृतीय, २०८१।९।१२)

43 / 50

43. तल दिएका मध्ये एसिया महादेशमा पर्ने राष्ट्र कुन होइन? (प्र.स.नि, २०८१।९।०१३)

44 / 50

44. Bermuda Triangle कहाँ पर्छ? (CTEVT_शा.अ, २०८१।९।१९)

45 / 50

45. अफ्रीका महादेशको सर्वोच्च शिखर किलिमान्जारो कुन देशमा पर्छ? (CTEVT_शा.अ, २०८१।९।१९)

46 / 50

46. दक्षिण कोरियाको मुद्राको नाम के हो? (राष्ट्र बैंक, अ. तृतीय, २०८१।८।१८)

47 / 50

47. अष्ट्रेलियाको राजधानी कुन हो? (राष्ट्र बैंक, अ. तृतीय, २०८१।८।१७)

48 / 50

48. ज्योतिषशास्त्रअनुसार राशी कतिवटा हुन्छन्? (कर्जा सुरक्षण कोष, चौथो, २०८१।६।११)

49 / 50

49. संसारको सबैभन्दा ठूलो भूपरिवेष्टिष्ट राष्ट्र कुन हो? (नेपाली सेना, अमल्दार, २०८१।५।२२)

50 / 50

50. १° देशान्तरमा कति मिनेट समयको फरक हुन्छ? (नेपाली सेना, अमल्दार, २०८१।५।२२)

Your score is

The average score is 0%